बिहीबार , कार्तिक २० गते २०८३
images

सुनको मुल्य आज पनि ओरालो झर्यो


  • 2.3K
    SHARES
  • बैशाख ११, २०८१ मंगलबार

    बैशाख ११, काठमाण्डौं - आज मंगलवार सुनको मूल्य प्रती तोला २ हजार ७ सय रुपैयाँले घटेको छ। हिजो सोमबार पनि सुनको मूल्य ११ सय रुपैयाले घटेको थियो। 

    आज सुन प्रती तोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यावसायी महासंघले बताएको छ।  हिजो प्रती तोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

    चाँदीको मुल्य भने ४५ रुपैयाँले घटेर १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ। 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार