मंगलबार, भाद्र २ गते २०८३
images

नेकपाको सरकारले मात्र देशलाई समाजवादमा पुर्याउन सक्छ : नेता भट्टराई

  • 4.0K
    SHARES
  • मंसिर २२, २०७६ आइतबार

    नेपाल कम्युनिष्ट पार्टीका नेता निर्मल भट्टराईले देशलाई समाजवादमा नेकपाले पुर्याउन सक्ने बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन भक्तपुर क्याम्पस कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

    उनले अगाडि थपे - नेकपाको सरकारले शिक्षा, पर्यटन, कृषि,स्वास्थ्य लगायतका क्षेत्रमा आमूल परिवर्तन गरिरहेको छ । विद्यार्थी नेताहरु सुवास तिमिल्सिना,जयराम बास्तोला, दिपेश विसुंके,दिपक विष्ट,माक्सवहादुर लामा, नविन रिजाल, केशव घिमिरेलगायतले विद्यार्थी एकता र सकृयतामा जोड दिएका थिए ।

    IMG_2552.jpg

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार