मंगलबार, भाद्र २ गते २०८३
images

मनुषी लघुवित्तको आईपिओ आबेदन खुल्ला


  • 1.9K
    SHARES
  • श्रावण २८, २०७८ बिहीबार

    केन्द्रिय कार्यालय काभ्रेमा रहेका मानुषी लघुवित्तले आजबाट सर्वसाधारणको लागी आई पि ओ खुल्ला गरेको छ । कंम्पनीले ३ करोड ९३ लाख ७५ हजार वरावरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्येवाट ५ प्रतिशत शेयर कर्मचारी र जारी पूजीको ५ प्रतिशत सामुहिक लगानी कोषको लागी छुटट्याई  वाकी रहेको ३ लाख ६८ हजार ५ सय ९३ कित्ता सर्वसाधारणले आवेदन दिन सक्नेछन । 
    आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार किक्ता आवेदन दिन सकिनेछ । कम्पनीले वैशाख  १३ गते शेयर निष्कासनका लागी आवेदन दिएकोमा शेयर निष्कासनका लागी असारको ३१ गते अनुमति पाएको थियो । कम्पनीले शेयर निष्काशनका लागी एस वि आई मर्चेन्ट लि. लाई प्रवन्धक तोकेको छ ।download (1).png

     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार