सोमबार, भाद्र १ गते २०८३
images

पेट्रोलियम पदार्थको मूल्य वढ्यो


  • 3.2K
    SHARES
  • कार्तिक २४, २०७८ बुधबार

    नेपाल आयल निगमले गत कात्तिक १२ गते पनि पेट्रोलियम पदार्थमा  प्रतिलिटर ३ रुपैयाँ ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरेको थियो । निगमले आज कार्तिक २४ गते पनि पेट्रोल, डिजेल र मटितेलमा  प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ गरिएको छ ।अब पेट्रोल लिटरको १३६ रुपैयाँ र डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ । आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्‍याइएको  निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार