शनिबार, श्रावण ३० गते २०८३
images

युक्रेनी जनता को मृत्‍युको जिम्बेवारी नाटोले लिनु पर्छ: राष्ट्रपती जेलेन्स्की ।


  • 2.3K
    SHARES
  • फाल्गुण २१, २०७८ शनिबार

    युक्रेनी राष्ट्रपती जेलेन्स्कीले मारिने युक्रेनी जनताको जिम्मा नाटोले लिनुपर्ने बताएका छन। नाटोको असहयोग र कमजोरीको कारण रसियाले राजधानी किभ कब्जा गर्नलागेको पनि बाताए । रसियाले युरोपको सबैभन्दा ठुलो न्युक्लिएर प्लान्ट कब्जा गरिसकेको र यो युरोपकोको लागि लज्जास्पद भएको भन्दै दु:ख ब्यक्त गरेका हुन ।  

    russia ukren.jpg

    नाटोले आफ्नो सैनिक त्यहा पठाउन नसक्ने जनाएपछी राष्ट्रपती जेलेन्स्कीले रसियाको बिरुद्धमा उठ्नकालागी विश्वलाई नै आह्वान गरेका हुन। रसियाले खर्किव, ओदेस र मरिउपोलमा शहरमा भीषण बमबारी गरिरहेको छ । सयौ युक्रेनी जनता मरिरहेका छन लाखौं जनता शरणार्थी भईरहेका छन भन्दै आक्रोस ब्यक्त गरेको इन्डिपेन्डेन्ट न्युजले जनाएको छ ।

    russian-use-.jpg

    तुरुन्तै रुस र युक्रेन युद्ध रोक्न राष्ट्रसंघ तथा सम्बद्ध अधिकारीहरु नलागे युक्रेनलाई अहिलेको अवस्थामा फर्कन बर्षउ लाग्ने छ । 

    _R_U.jpg

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार