सोमबार, भाद्र १ गते २०८३
images

त्रशित युक्रेन मारिओपोलबासी बाहिर निस्कन पाएनन!


  • 3.2K
    SHARES
  • फाल्गुण २२, २०७८ आइतबार

    रुसले आइतबार बिहान देखी नयाँ अस्थायी युद्धविराम गरेर मारिओपोलका सर्वसाधारणलाई शहरबाट बाहिर निस्कन दिने भनेको थियो । तर पुनः बमबारी हुन थालेकोले सर्बसाधारणलाई बाहिर निकाल्ने प्रयत्न थालेको मारिओपोल सीटी काउन्सिलले पुनः त्यो अवरुद्ध भएको जनाएको छ।

    रुसी गोलाबारीका कारण नागरिकहरू सुरक्षित रूपमा निस्कन प्राय: असम्भव भएको काउन्सिलले जनाएको छ। गत पाँच दिनदेखि मारिओपोल शहरमा खानेपानी र बिजुलीको प्रवाह रोकिएको छ भने खानेकुरा समेत धान्न नसकिने काउन्सिलले भनेको बिबीसीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार