नेपाल राष्ट्र बैंकले अर्थतन्त्र चलायमान बनाउनका लागि केही लचिलो नीति लिएको छ। आज मौद्रिक नितिको त्रैमासिक समिक्षा गर्दै हालको र सम्भावित आर्थिक अवस्थालाई मध्यनजर गर्दै देशको अर्थतन्त्र चलायमान गराउनका निम्ति सजगतापुर्वक केही लचिलो नीति लिएको छ। हेर्नुहोस पुर्णपाठ:









