काठमाडौं- आंशिक वाणिज्य बैंकहरुले हालै भोली फाल्गुन १ गतेबाट लागू हुने गरि ब्याजदरको संरचनामा परिवर्तन गरेका छन। सबै बैंकको ब्याजदर झारेर एकल अंकमा ल्याएका छन।
चार वटा बाणिज्य बैंक एभरेष्ट, माछापुच्छ्रे, लक्ष्मी सनराईज र हिमालयन बैंकले भने अघिल्लै महिनाको ब्याजदरलाई निरन्तरता दिएका छन भने एनएमबी बैंंकले मुद्द्ती निक्षेपको संस्थागतमा ६ प्रतिशत र ब्याक्तिगतमा ८ प्रतिशत कायम गरेको छ।
