सोमबार, भाद्र १ गते २०८३
images

गठबन्धनको सरकार जरा नभएको मुला हो: एमाले अध्यक्ष ओली


  • 2.1K
    SHARES
  • फाल्गुण २८, २०७८ शनिबार

    निजामती कर्मचारीका हक अधिकार र संगठन खोल्न पाउने चलाऊन पाउने अधिकार यदी कसैले हनन गर्न खोज्छ भने तपाईंहरुले नेकपा एमाले सम्झनु होला अथवा सिधै नेकपा एमाले भएको ठाउमा आउनु होला। यो सरकार ठीक छ कि छैन तपाईं हरुलाई थाहा छदैछ, तपाईंहरुले सरकारलाई असहयोग गर्ने होइन, मिल्दैन पनि, तपाईंहरु सरकारलाई सहयोग गर्नुस यस्लाई तपाईंहरुले होइन हामी ठीक लगाइ हाल्छौ। यो हाम्रो जिम्मेबारी हो। यो सरकार जरै नभएको बालुवामा रोपिएको मुला भएको र यसलाई जनताले सजिलै उखेलेर फाल्ने बातए। अब आउने निर्वाचनमा एमालेको भेलले गठबन्धन सहित सबैलाई बगाएर लैजाने बताए।  

    एमाले अध्यक्ष ओलिले नेपाल निजामती कर्मचारी संगठनको ११ औ अधिबेशनमा यस्तो बताएका हुन। 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार