माघ १९, काठमाण्डौ - श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित बिशेष समारोहमा सहभागीताका लागि परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल प्रस्थान गर्दैछिन ।
उक्त भ्रमणमा परराष्ट्रमन्त्री पौड्यालले उच्चस्तरिय राजनीतिक भेट्घाट समेत हुने जनाइएको छ ।