सोमबार, भाद्र १ गते २०८३
images

नक्कली भुटानी शरणार्थी प्रकरण: वाइसीएलको खबरदारी सभा


  • 1.1K
    SHARES
  • बैशाख २९, २०८० शुक्रबार

    वैशाख २९, काठमाण्डौं - माओवादी भातृ संगठन वाइसीएलले आज नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कानुनी कठघरामा ल्याई कारवाही गर्नु पर्ने भन्दै खबरदारी गर्दै जुलुस निकालेको छ। खवरदारी जुलुसमा टोपबहादुर कहाँ छ? केपि ओलिलाई थाहा छ, आरर्जु राणा कहाँ छ? शेरबहादुरलाई थाहा छ भन्दै नारा लगाईएको थियो। 

    नक्कली भुटानी शरणार्थी प्रकरणमा हाई प्रोफाईल ब्याक्तिहरु धमाधम पक्राउ पर्नथाले पछि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलि र नेकपा माओबादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहालको छलफलको क्रम तिब्र बनेपछि सरकार पक्षीय युवा संगठनले खबरदारी गरेको हो। 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार