आइतबार, श्रावण ३१ गते २०८३
images

दैलेखमा जीप दुर्घटना, २ को मृत्यु, ६ को अवस्था गम्भीर

  • 7.7K
    SHARES
  • मंसिर १२, २०७५ बुधबार

    १२ मंसिर, दैलेख । सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नंम्बरको जीप दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

    ठाटीकाँध गाउँपालिका–३ का वडासदस्य कर्णबहादुर बोगटीले दुर्घटनाको पुष्टि गर्दै सोही स्थानका ४७ वर्षीय राजेन्द्रबहादुर शाही र वडा नं १ का ३० वर्षीय निर्मल बमको मृत्यु भएको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार