सोमबार, भाद्र १ गते २०८३
images

रास्वपाका सभापति लामिछनेको अभिब्यक्तीको नेपाल पत्रकार महासंघद्वारा कडा निन्दा


  • 1.4K
    SHARES
  • माघ २२, २०७९ आइतबार

    काठमाडौँ — नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज गरेको पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार सम्मेलनमा लामिछानेले नेपालका मिडियाप्रति आधारहीन र पूर्वाग्रही रहेको आरोप लगाउँदै धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    आज रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरे पछी सभापति लामिछानेले पत्रकार सम्मेलन गर्दै मिडियाले आफ्नो दोहोरो नागरिकता र राहदानीको विषय निरन्तर उठाएकोबारे ब्यापक असन्तुष्टी ब्यक्त गरेका थिए ।Bigyapti.jpg

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार