सोमबार, भाद्र १ गते २०८३
images

अब विकास निर्माणका काम अघि बढछ: प्रधानमन्त्री


  • 1.1K
    SHARES
  • चैत्र ६, २०७९ सोमबार

    चैत्र ६, काठमाण्डौं - आज प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि संचारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले अब विकास निर्माणका कामहरु अघि बढने बताउनु भएको छ। जो जो दलहरुसँग हाम्रो गठबन्धन भएको छ सबैसँग बसेर चाडै २/४ दिन भित्रमै सबै कुराहरुको टुङ्गो लगाएर सरकारलाइ पुर्णता दिएर काम गर्ने विचार रहेको जनाउनु भयो।

    शतप्रतिशत मत आउँछ भन्नुभएको थियो आएन नि भन्ने प्रश्नमा प्रधानमन्त्रीले जति मत आयो त्यो प्रयाप्त रहेको बताउनु भयो। वहाँले भन्नू भयो अब सरकार आरामसँग चल्छ। प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा १७२ जना संसदले विश्वासको मत दिएका थिए।

     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार