बुधबार, भाद्र ३ गते २०८३
images

नेप्सेमा सामान्य गिरावट: मौद्रिक निति संसोधनको पर्खाईमा लगानिकर्ताहरु!


  • 2.2K
    SHARES
  • मंसिर ५, २०७८ आइतबार

    साताको पहिलो दिन आईतवार आज नेप्से ११.६ अङ्कले गिरावट आई २७५७.५३ अङ्कमा आईपुगेको छ! नेपाल रास्ट्र बैंक ले यसै हप्ता मौद्रिक नितिको समिक्षा गर्ने सम्भावना रहेकोले कस्तो नीति आउने हो भनी लगानिकर्ताहरु पर्ख र हेरको रणनीति मा रहेकाले आज कारोबार रकममा समेत गिरावट आएको छ! आज नेप्सेमा करिब ४ अर्ब ३६ करोड बराबरको कारोबार भएको छ! भने हाईड्रोपावर र उत्पादनमुलक समुहबाहेक सबै समुहमा गिरावट आएको छ!

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार