बुधबार, भाद्र ३ गते २०८३
images

मुक्तिनाथ बिकाश बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन।


  • 2.5K
    SHARES
  • मंसिर १४, २०७८ मंगलबार

    बिकाश बैंकहरुमा अब्बल मानिएको मुक्तिनाथ बिकाश बैंक (MNBBL ) को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनिले यहि मंसिर २५ गते गर्ने साधारणसभा लाई लक्ष्यित गर्दै भोलि बुधबार मंसिर १५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। मुक्तिनाथ बिकाश बैंक ले आर्थिक बर्ष २०७७/०७८ को लागि बितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनिहरुलाई १७.५७५% बोनस शेयर र करप्रयोजनका लागि ०.९२५% नगद लाभांश गरि कुल १८.५% लाभांश घोषणा गरेको थियो। कम्पनिको साधारण सभा यहि मंसिर २५ गते पोखरामा हुदैछ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार