बुधबार, भाद्र ३ गते २०८३
images

महिला लघुबित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन।


  • 1.9K
    SHARES
  • मंसिर १५, २०७८ बुधबार

    लघुबित्त तथा अन्य घोषणा भएकामध्ये हालसम्मकै सबैभन्दा बढी लाभांश घोषणा गरेको महिला लघुबित्त बित्तीय संस्थाको बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनिले यहि मंसिर २२ गते गर्ने साधारणसभा लाई लक्ष्यित गर्दै भोलि बिहीवार मंसिर १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। कम्पनिले ले आर्थिक बर्ष २०७७/०७८ को लागि बितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनिहरुलाई ४७.५% बोनस शेयर र करप्रयोजनका लागि २.५% नगद लाभांश गरि कुल ५०% लाभांश घोषणा गरेको थियो। 

     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार