बुधबार, भाद्र ३ गते २०८३
images

नेप्सेमा बाउन्सब्याक : एक बर्षको न्युनतम बिन्दु छोएर फर्कियो बजार ।


  • 1.9K
    SHARES
  • मंसिर २०, २०७८ सोमबार
    साताको दोस्रो दिन सोमबार आज नेप्से ३२.२२ अङ्कले बढेर २५४६.०९ बिन्दुमा पुगेको छ। मौद्रिक नितिको समिक्षापछि लगातार घटेको नेप्से आज बढेको हो। आज नेप्से २४४० सम्म घटेर पुन लयमा फर्किएको हो यो बिन्दु एक बर्ष अघिको न्युनतम बिन्दु हो। आज बजारमा कारोबार रकमपनी वृद्धि भएको छ। आज करिब  करिब ४ अर्ब ५४ करोड बराबर को कारोबार भएको छ। आज कारोबार भएका सबै उपसमुहहरु वृद्धि भएका छन। ईन्ट्राडेमा धेरै तल झरेर बजार फर्किएकाले लगानिकर्ताहरु अब बजारले लय समात्ने कुरामा आशाबादि देखिएका छन। साथै शेयर बिश्लेसकहरु समेत करेक्सन लगभग सकिएको र अब बजार चाडै लयमा फर्कनेमा बिस्वस्त देखिएका छन।
     
     
     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार